Ray 4U
चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले हरायो

काठमाडौं, मङ्सिर १७ गते

सिद्धार्थ बैंक नेपाल प्रिमियर  लिग  एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराएको  छ | काठमाडौं गुर्खाजले  जितका लागि एक सय १२  रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक   ओभरमा पाँच  विकेट गुमाएर पुरा गरेको थियो | टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले  निर्धारित २० ओभरको खेलमा  नौ विकेटको क्षतिमा एक सय ११  रन बनाएको थियो | 

  

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update