वडा नं. १६ को अध्यक्ष रोजिना श्रेष्ठ

काठमाडौं मङ्सिर १७ गते
काठमाडौँ महानगरपालिकाको वडा नं. १६ को अध्यक्ष पदका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित हुनु भएको छ । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनको परिणाम सोमबार बिहान सार्वजनिक भएको हो । उहाँसँग निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले १३ सय ४ मत प्राप्त गर्नु भएको थियो भने नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरले १२ सय १८ मत प्राप्त गर्नु भएको थियो |
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय