Ray 4U
जनकपुरले विराटनगर किङ्सलाई  ८ विकेटले हरायो

काठमाडौं, मङ्सिर १५ गते 


नेपाल प्रिमियर  लिग  एनपीएलमा आज भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई  ८ विकेटले हराएको  छ | जितका लागि एक  २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ३१ रन जोड्दै लक्ष्य पुरा गरेको थियो | टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो | 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update