महानगरले जारी गर्यो मापदण्ड विपरीतका संरचना हटाउने सम्बन्धी सूचना

काठमाडौं, मङ्सिर १५ गते
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन मुनि र दायाँबायाँ मापदण्ड विपरीतका संरचनाहरु ३५ दिन भित्र हटाउन अनुरोध गरेको छ |
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ ०७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय