Ray 4U
८.३० अंकले घट्यो नेप्से

काठमाडौं, मङ्सिर १३ गते 

आज साताको अन्तिम दिन  नेप्से परिसूचक ८.३०  अंकले घटेर  दुई हजार ७  सय ४८   दशमलव ०५  को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ७  कम्पनीहरुको एक   करोड ६६    लाख ६३   हजार तीन  सय ५५  कित्ता सेयर ८३  हजार एक सय २८  पटक किनबेच हुँदा ८  अर्ब ५४  करोड ५५   लाख २५  हजार ३    सय ७३    दशमलव १३   रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update