सुनको मुल्य बढ्यो
-1720333029.jpg)
काठमाडौं, मङ्सिर १२ गते
दुई दिन देखी लगातार घटेको सुन आज भने बढेको छ | आज एकै दिन सुन तोलामा ९ सयले बढेर एक लाख ४९ हजार ६ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि १० रुपैयाँले बढेर एक हजार आठ सय ३० रुपैँया निर्धारण गरिएको छ |
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ २१:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय