तोलामै २६ सयले घट्यो सुन
काठमाडौं, मङ्सिर ११ गते
आज एकै दिन सुन तोलामा २६ सयले घटेर एक लाख ४८ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछी त्यसको प्रभावले सुनको मुल्य घटिरहेको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेर एक हजार आठ सय २० रुपैँया निर्धारण गरिएको छ |
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ २०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय