३३.४१ अंकले बढ्यो नेप्से
काठमाडौं, मङ्सिर ११ गते
आज नेप्से परिसूचक ३३.४१ अंकले बढेर दुई हजार ७ सय १६ दशमलव ६६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १२ कम्पनीहरुको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता सेयर ७५ हजार पाच सय ७२ पटक किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९ सय ८७ दशमलव ८९ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय