धरहरा चड्न शुल्क तिर्नुपने
काठमाडौं, मङ्सिर ९ गते
आज बाट धरहरा चड्न शुल्क तिर्नुपने भएको छ | नेपाली नागरिकले दुई सय तिरेर चड्न पाउने छन भने सार्क राष्ट्रका पर्यटकले पाँच सय र सार्क राष्ट्रबाहेकले एक हजार तिरेर धरहरा चड्न पाउने भएका छन | विद्यार्थी, जेष्ठ नागरिक, बालबालिका र अपंगता भएकाको हकमा भने धरहरा चड्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुटमा अर्थात एक सय रुपैयाँमा धरहरा चड्न पाउने भएका छन |
|त्यसैगरि दुई पाङ्ग्रे सवारीले प्रति घण्टा १० रुपैयाँ तिर्नुपर्ने हुन्छ भने चार पाङ्ग्रे सवारिले घण्टाको २० रुपैयाँ तिर्नुपर्नेछ |
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ २१:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय