मृत्युपश्चात मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिईने
काठमाडौं, मङ्सिर ९ गते
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने परिवारलाई दुई लाख दिईने जनाउनु भएको छ | यो भन्दा पहिले मृत्युपश्चात मानव अंग दान गर्न चाहने परिवारलाई एक लाख दिईने गरिएको थियो |मन्त्रालयको आन्तरिक श्रोतबाट आवश्यक रकम व्यवस्थापन गर्ने गरि निर्णय गरिएको मन्त्रालयले जनाएको छ |
भक्तपुरको शहिद धर्मभक्त मानव अंग, त्रिवी शिक्षण अस्पताल, विर अस्पताल सहित केही निजी अस्पतालहरुले पनि अंग प्रत्यारोपण गरि रहेका छन |
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय