Ray 4U
साँझमा काठमाडौं प्लाजामा नि: शुल्क पार्किङ्का

काठमाडौं, मङ्सिर ७ गते 

आज बाट हरेक दिन साँझमा काठमाडौँ प्लाजा सर्वसाधारणकाको सवारी पार्किङ्का लागि खुला हुने 
प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङ्मा सहजता हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । 

 

1477095038852303748-1732267491.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update