नेपाल टेलिकममा पहिलो पटक रोबोट सेवा सुरु
काठमाडौं, मङ्सिर २ गते
नेपाल टेलिकमको सुन्धारा साखामा आज बाट रोबोट सेवा सुरु गरिएको छ | रोबोटको नाम एआई ज्याक रहेको छ भने रोबोटले करिब ६ सय प्रश्नहरुको उत्तर दिनेछ | सेवाग्राहीहरुका प्रश्नहरुको उत्तर रोबोटले नेपाली र अङ्ग्रेजी भाषामा दिनेछ |
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ २३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय