१४.१२ अंकले घट्यो नेप्से
काठमाडौं, कार्तिक २८ गते
आज नेप्से परिसूचक १४.१२ अंकले घटेर दुई हजार ७ सय ३४ दशमलव ८३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ८ कम्पनीहरुको एक करोड ५३ लाख ६२ हजार दुई सय ६ कित्ता सेयर ७७ हजार आठ सय ६१ पटक किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४ सय ४९ दशमलव ०८ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१ १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय