दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं, कार्तिक २७ गते
आज नेप्से परिसूचक ११.२४ अंकले घटेर दुई हजार ७ सय ४८ दशमलव ९६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १२ कम्पनीहरुको एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता सेयर ८२ हजार पाँच सय ७० पटक किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७ सय ९८ दशमलव ९१ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ २०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय