दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं, कार्तिक २६ गते
आज नेप्से परिसूचक २२.१४ अंकले बढेर दुई हजार ७ सय ६० दशमलव २१ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २ कम्पनीहरुको दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता सेयर एक लाख १३ हजार नौ सय ६४ पटक किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार एक सय २७ दशमलव ०९ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय