Ray 4U
१.८८ अंकले घट्यो नेप्से

काठमाडौं, कार्तिक २१ गते

आज नेप्से परिसूचक १.८८ अंकले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २० कम्पनीहरुको एक करोड १६ लाख ८ सय ६९ कित्ता सेयर ५५ हजार २ सय ३८ पटक किनबेच हुँदा ५ अर्ब २२  करोड २४ लाख ८६ हजार ८ सय ५१ दशमलव २४ कारोबार भएको थियो |

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update