१४.४३ अंकले ओरालो लाग्यो नेप्से
काठमाडौं, कार्तिक १४ गते
आज नेप्से परिसूचक १४.४३ अंकले बढेर दुई हजार ६ सय ७७ दशमलव ६२ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ५ कम्पनीहरुको एक करोड २० लाख ६९ हजार ८ सय ७८ कित्ता सेयर ५९ हजार ६ सय ९८ पटक किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७ सय ८७ दशमलव ५९ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ २३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय