४६.६९ अंकले बढ्यो नेप्से
काठमाडौं, कार्तिक १३ गते
आज नेप्से परिसूचक ४६.६९ अंकले बढेर दुई हजार ६ सय ९२ दशमलव ०५ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १९ कम्पनीहरुको एक करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर ६८ हजार ६ सय १४ पटक किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५ सय ८० दशमलव ३३ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१ २३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय