Ray 4U
१४ बर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार नि:शुल्क हुने

काठमाडौं ,कार्तिक १२   गते

सरकारले  सरकारी अस्पतालमा  १४ बर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार नि:शुल्क गर्ने भएको छ | आउँदो मंसिर १ गते बाट यो निर्णय लागु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | नि:शुल्क उपचार तीन सरकारी अस्पतालमा हुने भनिएको छ |  काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन |  

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update