२७.४१ अंकले बढ्यो नेप्से
काठमाडौं ,कार्तिक १२ गते
आज नेप्से परिसूचक २७.४१ अंकले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ७ कम्पनीहरुको एक करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर ५८ हजार ५ सय ५२ पटक किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख ९ सय १२ दशमलव ४८ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ २०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय