Ray 4U
९.१९ अंकले घट्यो नेप्से

काठमाडौं ,कार्तिक ११  गते
 
आज नेप्से परिसूचक ९.१९ अंकले घटेर दुई हजार ६ सय १७ दशमलव ९५ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २०   कम्पनीहरुको एक  करोड ११  लाख ३४  हजार १ सय ७८ कित्ता सेयर ५६  हजार ६ सय ४६  पटक किनबेच हुँदा ४ अर्ब ७३  करोड २४  लाख ८७  हजार ८  सय ६४ दशमलव ९३  रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update