Ray 4U
२५.८८  अंकले बढ्यो नेप्से

काठमाडौं ,कार्तिक ६ गते
 
आज नेप्से परिसूचक २५.८८ अंकले बढेर  दुई हजार ६  सय ६५  दशमलव ८१  को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १४  कम्पनीहरुको एक  करोड ९ लाख ६२ हजार २ सय ८१  कित्ता सेयर ५३ हजार ६ सय ७८ पटक किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६ सय १९ दशमलव ७० रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update