Ray 4U
उकालो लाग्दै नेप्से

काठमाडौं ,कार्तिक १ गते
 
आज नेप्से परिसूचक २.४७ अंकले बढेर दुई हजार ७ सय ४५ दशमलव ३६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १६  कम्पनीहरुको एक करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता सेयर ८० हजार ५ सय ९५ पटक किनबेच हुँदा ७ अर्ब १९ करोड २७   लाख ९२ हजार १ सय ६६ दशमलव ८६ रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update