४.८५ अंकले बढ्यो नेप्से
काठमाडौं असोज २३ गते
आज साताको अन्तिम दिन नेप्से परिसूचक ४.८५ अंकले बढेर दुई हजार ६ सय ६८ दशमलव १७ को विन्दुमा पुगेर बन्द भएको छ | आज दुई सय ९४ कम्पनीहरुको ८३ लाख १२ हजार ६ सय ८५ कित्ता सेयर ४० हजार १ सय ३१ पटक किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७ सय ६ दशमलव ८४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ २२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय