२७.३९ अंकले घट्यो नेप्से
काठमाडौं असोज २२ गते
आज नेप्से परिसूचक २७.३९ अंकले घटेर दुई हजार ६ सय ६३ दशमलव ३२ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय कम्पनीहरुको १ करोड तिन लाख ३० हजार ५ सय २ कित्ता सेयर ४५ हजार ८ सय ७० पटक किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ दशमलव ३४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय