Ray 4U
गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले मुटु रोग उपचार केन्द्रको विस्तार गर्ने

काठमाडौं, असोज १५ गते 

गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले मुटु रोग उपचार केन्द्रको विस्तार सातै प्रदेशमा गर्ने निणय गरेको छ |   केन्द्रका अध्यक्ष एवं स्वास्थ्य मन्त्री प्रदिप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिती बैठकले विस्तार सातै प्रदेशमा गर्ने निणय गरेको हो |

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update