४४.४५ अंकले बढ्यो नेप्से
काठमाडौं, असोज १४ गते
आज नेप्से परिसूचक ४४.४५ अंकले बढेर दुई हजार पाँच सय ८ दशमलव ८६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय १९ कम्पनीहरुको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर ५० हजार ६ सय ८० पटक किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ दशमलव १२ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय