लगातार ओरालो लाग्दै नेप्से
काठमाडौं, असोज १३ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक २२.३६ अंकले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २७ कम्पनीहरुको १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर ५८ हजार चार सय एक पटक किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ दशमलव ९४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ २१:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय