Ray 4U
३२.८१ अंकले घट्यो नेप्से

काठमाडौं, असोज १०  गते 

आज नेप्से परिसूचक ३२.८१ अंकले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २२   कम्पनीहरुको १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर ६५  हजार दुई  सय ५८ पटक किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २० दशमलव १४ रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update