Ray 4U

काठमाडौं,  २५ जेष्ठ  
२०७२ सालको  विनासकारी भुकम्पले पूर्ण रुपमा भात्किएको एतिहासिक धरहरा १० बर्ष पछी पुरनो स्थान नजिकै निर्माण गरिएको नयाँ धरहरा र सुन्धारा परिसर पुन: सन्चालनमा आउने भएको छ | यही अशोज २० गते हस्न्तान्तरन गर्ने गरी काम भैरहेको निर्माण कम्पनी को दाबी रहेको छ |

Snapshot-2-(6-7-2024-6-00-PM)-1717766440.png

करीब ४२ रोपनी छेत्रफलमा फैलिएको धरहरा पेरिसरमा नयाँ धरहरा , भात्किएको धरहराको बाँकी भाग सुन्धारा, सङ्रग्रालय, बगैचा लगायतका  रहने छन |यो आयोजना को ९४ प्रतिशत निर्माण सम्पन्न भएको जनाएको  छ | यस क्षेत्रमा रहेका पुराना ल्यान्डस्कप्पिङ का साथै केही थप सङ्ररचना पनि बनेका छन |२२ तले धरहरामा २० तला सम्मा लिफ्टमा जान सकिन्छ, २० सौ तलामा आवलोकनका लागि डेक रहेको छ सङ्रग्रालय को काम भने बाँकी देखिन्छ |

Snapshot-3-(6-7-2024-6-00-PM)-1717766442.png
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update