नेप्से परिसूचक ४९.१८ अंकले बढ्यो
काठमाडौं, असोज ९ गते
आज नेप्से परिसूचक ४९.१८ अंकले बढेर दुई हजार पाँच सय १९ दशमलव ५७ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २७ कम्पनीहरुको १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता सेयर ६९ हजार चार सय १८ पटक किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ दशमलव ४९ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१ २२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय