त्रिवीले सबैलाई मौका परीक्षा दिने
काठमाडौं, असोज ८ गते
त्रिभुवन विश्वविद्यालयले २०५८ साल पछिका परीक्षार्थीका लागि मौका परीक्षा सन्चालन गर्ने भएको छ | त्रिवीले वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ सालदेखि समयसीमा कटेका परीक्षार्थीको लागि मात्र एक पटक मौका परीक्षाको अवसर दिने जनाएको छ |
TU अन्तर्गतका मानविकी तथा सामाजिक शास्त्र, शिक्षा , व्यवस्थापन, कानुन, विज्ञान तथा प्रविधी अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एक पटक मौका परीक्षाको अवसर दिने जनाएको छ |
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय