सुनको मुल्यमा हरेक दिन नयाँ रेकर्ड
काठमाडौं, असोज ८ गते
आज फेरि सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोल १ लाख ५९ हजार ७ सय रुपैयाँ तोकेको छ जुन अघिल्लो दिनको मुल्य भन्दा ५ सयले बढि हो |
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ २१:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय