Ray 4U
लगातार ओरालो लाग्दै नेप्से

काठमाडौं, असोज ८ गते

आज नेप्से परिसूचक ५८.९३ अंकले घटेर दुई हजार चार सय ७० दशमलव ३९  को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय ९   कम्पनीहरुको १ करोड ५५  लाख ४ हजार ९ सय २९ कित्ता सेयर ७७ हजार दुई  सय ६४ पटक किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५  लाख ६१ हजार ३ सय ५६ दशमलव ६९  रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update