Ray 4U
नेप्से परिसूचक ५९.०२ अंकले घट्यो

काठमाडौं, असोज ७ गते

आज नेप्से परिसूचक ५९.०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २९  कम्पनीहरुको १ करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता सेयर ७७ हजार एक सय ५३ पटक किनबेच  हुँदा ५ अर्ब ६६  करोड ३ लाख 2  हजार ६ सय ८३  दशमलव ५० रुपैयाँको कारोबार भएको थियो |

 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update