सिद्धबाबा सुरुङमार्गको बाईपास सुरुङको ब्रेक थ्रू
काठमाडौं, असोज ७ गते
सिद्धबाबा सुरुङमार्गको तीन वटा मध्य दुई वटा बाईपास सुरुङहरुको 'ब्रेक थ्रू' भएको छ | एउटा बाईपास १५१ मिटर र अर्को १३० मिटरको 'ब्रेक थ्रू' भएको हो | यो सुरुङमार्ग १ हजार १ सय २६ मिटर को हुनेछ जस्मा हाल सम्म ५४५ मिटर मुख्य सुरुङ खनिसकिएको जनाईएको छ |
सरकारले यो आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि सारेको छ | यो आयोजनाको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा चाइनाको चाइना स्टेट कन्स्टरक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ साल फागुन महिना देखि निर्माण गरिरहेको छ |
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१ १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय