महानगरपलिकाले तोक्यो जरिवाना
काठमाडौं, असोज ६ गते
निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पूरा नगरेको हकमा काठमाडौँ महानगरपालिकाले एक सुचना जारि गरेको छ |
काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८१ को अनुसूची-१६ मा निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पूरा नगरेको हकमा देहायबमोजिम पटके जरिवाना तोकिएको छ। तसर्थ, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण कार्य गर्दा तोकिएको मापदण्ड तथा कानुनको पूर्ण पालना हुनेगरी मात्र गर्नु, गराउनुहुन सबै निर्माण व्यवसायी/ सर्वसाधारणका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ १८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय