Ray 4U
दशैंका लागि टिकेट बूकिङ असोज १२ गतेबाट

काठमाडौं, असोज ६ गते

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यावसायी महासङ्घ बीच असोज ५ गते बसेको बैठकले यातायात विभागसँग छलफल गरी अग्रिम टिकेट खुल्ला गरिने निर्णय गरेको हो |बैठकले दशैं, तिहार,  छठका  लागि टिकेट बूकिङ असोज १२ गतेबाट खुल्ला गर्ने निर्यण गरेको छ |

  
त्यसैगरि महासङ्घ, यातायात व्यवस्था विभाग तथा विविन्न सरोकार निकायहरुबीच छलफल गर्दा चाँडपर्वमा सवारी व्यवस्थापन सहज बनाउन २० बुँदे निर्णय बैठकले गरेको छ | बैठकले सबै सडकहरु घटस्थापना अघिनै मर्मत गर्नका लागि निर्देशन पनि गरेको छ | यातायात साधनहरुको यान्त्रिक परीक्षण गरेर गूडाईने भएको छ |

 

१-731x1024-1727198372.jpg
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update