५७.०३ अंकले घट्यो नेप्से
काठमाडौं, भदौ ३१ गते
आज नेप्से परिसूचक ५७.०३ अंकले घटेर दुई हजार पाँच सय ८० दशमलव ७६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय १२ कम्पनीहरुको १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर ९२ हजार आठ सय १५ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ दशमलव ७४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ २३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय