५०.७३ अंकले घट्यो नेप्से
काठमाडौं, भदौ ३० गते
आज साताको पहिलो दिन नेप्से परिसूचक ५०.७३ अंकले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २४ कम्पनीहरुको २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर एक लाख १९ हजार सात सय ३९ पटक किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ दशमलव ४५ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ २१:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय