Ray 4U
लगातार ओरालो लाग्दै नेप्से

 काठमाडौं, भदौ २६ गते

 आज नेप्से परिसूचक २२.७३ अंकले घटेर दुई हजार छ सय १० दशमलव २१  को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय १७   कम्पनीहरुको १  करोड ५४  लाख २८  हजार ७  सय २४  कित्ता सेयर ८७ हजार ३६  पटक किनबेच  हुँदा ६  अर्ब ८५ करोड ११ लाख ७९   हजार ५१ दशमलव १८ रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update