सरकारले दरबार मार्गमा कन्सर्ट गर्दै
काठमाडौं, भदौ २६ गते
सरकारले दरबार मार्गमा संविधान दिवसका दिन कन्सर्ट गर्ने भएको छ | यस बर्षको संविधान दिवस फरक तरिकाले मनाईने जनाईएको छ | कन्सर्ट असोज ३ गते साँझ ४ बजे बाट सुरु भएर ७:३० बजे सम्म हुनेछ | नारायणहिटी दरबार प्रवेश द्वारको अघि स्टेज बनाईने छ | कन्सर्टमा प्रधानमन्त्री देखी उच्च तहका अधिकारीहरु दर्शकका रुपमा सहभागी हुनेछन |
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ १४:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय