लगातार ओरालो लाग्दै नेप्से
काठमाडौं, भदौ २४ गते
आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २७ कम्पनीहरुको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर एक लाख ११ हजार नौ सय ८६ पटक किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार चार सय २५ दशमलव ५४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१ १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय