नेप्से परिसूचक २५.४६ अंकले घट्यो
काठमाडौं, भदौ २३ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक २५.४६ अंकले घटेर दुई हजार सात सय एक दशमलव ९० को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २८ कम्पनीहरुको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर एक लाख १२ हजार तीन सय पटक किनबेच हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार दुई सय ४९ दशमलव १२ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ २२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय