भारि अंकले घटयो नेप्से
काठमाडौं, भदौ १६ गते
साताको पहिलो दिन आज नेप्से परिसूचक ५३.६३ अंकले घटेर दुई हजार ६ सय ९५ दशमलव ९३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय ३७ कम्पनीहरुको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर एक लाख ३० हजार ६ सय ३२ पटक किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ दशमलव ३२ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय