घट्यो पेट्रोलियम पदार्थको मुल्य
काठमाडौं, भदौ १६ गते
२०८१ साल भदौ १६ गते विहान ००:०१ बजेदेखि लागु हुनेगरि नयाँ मुल्य कायम भएको छ जस अनुसार अब पेट्रोलमा २ रुपैयाँले घटेर प्रति लिटर १६३ कायम भएको छ भने डिजेल र मट्टिटेलमा १ रुपैयाँले घटेर प्रति लिटर १५४ रुपैयाँ कायम भएको छ |
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ ०९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय