Ray 4U
३६.८३ अंकले घटयो नेप्से

काठमाडौं, भदौ १३ गते

साताको अन्तिम दिन आज नेप्से परिसूचक ३६.८३ अंकले घटेर  दुई हजार सात सय ४९ दशमलव ५७ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २२ कम्पनीहरुको २ करोड ८३ लाख ४६ हजार २ सय ४६   कित्ता सेयर एक लाख ४६   हजार २ सय ४ पटक किनबेच  हुँदा १२ अर्ब २४ करोड ३६ लाख १ हजार तीन  सय ६५  दशमलव ९०  रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update