सांसद योगेशको शब्दमा माओबादिका माधवको नियमापत्ति
काठमाडौं, भदौ १२ गते
आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद योगेश भट्टराईको शब्दमा माओबादिका माधव सापकोटाले नियमापत्ति गर्नु भएको थियो | सांसद योगेशले आफ्नो धारणा राख्ने क्रममा हिंसा शब्दको प्रयोग गर्नुभए पछि माओबादिका सापकोटालेआपत्ति जनाउनु भएको थियो | यही बिषयमा संसदमा केहीबेर माओबादि र एमाले सांसदबिच चर्काचर्की भएको थियो | सभामुखले पटक पटक यो बिषयमा बहस नगर्न अनुरोध गर्नु भएको थियो भने चर्काचर्की केहीबेर चलेको थियो जसले बैठक केहीबेर प्रभाबित पनि भएको थियो |
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ २३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय