सामान्य अंकले बढ्यो नेप्से
काठमाडौं, भदौ १२ गते
आज नेप्से परिसूचक ३.८० अंकले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २६ कम्पनीहरुको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर एक लाख ६८ हजार १ सय ७५ पटक किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ दशमलव ६४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ २१:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय