भारी अंकले घट्यो नेप्से
काठमाडौं, भदौ ११ गते
आज नेप्से परिसूचक १११.९६ अंकले घटेर दुई हजार सात सय 82 दशमलव ६० भरी को विन्दुमा पुगेर बन्द भएको छ |
आज तिन सय ३० कम्पनीहरुको ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता सेयर दुई लाख ३४ हजार ३ सय ६० पटक किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय दशमलव ७० रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ २०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय